समाचार « Khabarhub

कानूनमा भएको मानव बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्न जोड

काठमाडौँ– सरोकारवालाहरुले मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । महिला, कानून र विकास मञ्चले सोमबार काठमाडौँमा आयोजना गरेको ‘विश्वव्यापी आवधिक समीक्षा र मानव बेचबिखन’ विषयक छलफल कार्यक्रममा उनीहरुले अन्तरराष्ट्रिय कानूनअनुसार मानव बेचबिखन तथा ओसारपसार ऐनमा गरिएको बेचबिखनसम्बन्धी परिभाषालाई संशोधन गरिनुपर्नेमा जोड दिएका हुन् । ऐनको प्रावधान अन्तरराष्ट्रिय कानूनसँग…