समाचार « Khabarhub

ओलीले प्रचण्डलाई भने– सूर्य चिन्ह चाहिन्छ भने बैठकमा आउनुहोस् (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए । ओलीले भने, 'मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको थियो । तर हाम्रा केही केन्द्रीय सदस्य…