Live on
Your Voice, Your Power
धनगढी – कञ्चनपुरको दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ । शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो । शुक्रबार…