Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई कटाक्ष गर्दै श्री ५ को संज्ञा दिएका छन् । शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीलाई ‘महाराजधिराज’ को संज्ञा दिएका हुन् । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो, माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि…