समाचार Archives | Page 7363 of 8547 | Khabarhub Khabarhub

छुट्टीमा नेपाल गएका श्रमिकहरु अब बहराइन फर्कन पाउने

दोहा - छुट्टीमा नेपाल गएका श्रमिकहरु अब पुनः बहराइन फर्कन सक्ने भएका छन् । विभिन्न स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर फर्कन पाउने बहराइनस्थित नेपाली दूतावासले जनाएको हो । दूतावासका अनुसार विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित हुँदा फर्किन नपाएकाहरु अब कोरोना सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर फर्किन पाउने भएका हुन् । दूतावसले  छुट्टीमा गएकाहरु बहराइन आउन…