समाचार « Khabarhub

भारतमा २४ घण्टामा १२ हजार ४४८ संक्रमित, १६६ को मृत्यु

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ३६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १२ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…