समाचार « Khabarhub

३९ औँ बीपी स्मृति दिवस धरानमा पनि मनाइने

धरान– ३९ औँ बीपी स्मृति दिवस धरानमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजिव कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । नेपाली कांग्रेस धरान नगर समितिका अनुसार ३९ औँ वीपी स्मृति दिवसको अवसरमा धरान – १३ स्थित बीपी पार्कमा…