समाचार Archives | Page 7376 of 8271 | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : सेभिया र लेभान्टे तथा रियल बेटिस र ग्रानडाको खेल बराबरी

काठमाडौं – स्पेनिस ला लिगामा सोमबार रातिका दुई खेल बराबरीमा टुंगिएका छन् । ला लिगामा सेभिया लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको छ । भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखे पनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका…