Live on
Your Voice, Your Power
काभ्रेपलान्चोक- गत असोज दोस्रो साताको बाढी पहिराले क्षतिग्रस्त काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ । यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो । प्रस्तावित विषयमा जर्मन सहयोग नियोग…