समाचार « Khabarhub

माओवादी केन्द्रले पनि बोलायो संसदीय दलको बैठक

काठमाडौँ– नेकपा माओवादी केन्द्रले आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले थप मन्त्रीको टुंगो लगाउन तथा समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल गर्ने भएको…