Live on
Your Voice, Your Power
सुनसरी - जिल्ला प्रशासन कार्यालय सुनसरीले फेरि निषेधाज्ञा थपेको छ । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा सुरक्षा निकायका प्रमुखहरु, गाउँ तथा नगरपालिका प्रमुखहरु र व्यापारी व्यवसायीहरु सहभागी बैठकले अरू ३ दिन निषेधाज्ञा थप्ने निर्यण गरेको हो । योसँगै अब भदौ १७ गते मध्यरातिसम्म जिल्लाभर निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । यसअघि…