समाचार « Khabarhub

संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको छैन : सभामुख सापकोटा

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनसम्बन्धी अधिकार नभएको बताएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए । बिहीबार प्रतिनिधि सभा विघटनविरुद्ध ध्यानाकर्षण गराउन आएका बिभिन्न महिला संघका प्रतिनिधिहरुसँगको भेटमा सापकोटाले अदालतमा विचाराधीन रहेको मुद्दामा आफ्नो जवाफ पठाउने तयारी भएको बताएका छन् । उनले भने, ‘अहिले संविधानले…