Live on
Your Voice, Your Power
नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ । गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुबानमा परेको थियो । पानीको निकास नहुँदा गत वर्ष हप्तौंसम्म गैंडाकोटमा डुबानमा परेको थियो । बुटवल–नारायणघाट सडक खण्डको सडक विस्तारका लागि निर्माणाधिन बाटोमै खनेर हप्तौंपछि पानीको निकास…