समाचार Archives | Page 7427 of 8396 | Khabarhub Khabarhub

चितवन र नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन-  भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले बुधबार बेलुकी जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुने ४ जना चितवनका र १ जना नवलपुरका छन् । अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १७ र १८ का ३ जना पुरुष रहेका छन् भने…