Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्थायनीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेका छन् । मन्त्री ढकालले शुक्रबार अस्पताल नभएका ६४९ वटा स्थानीयत तहमा ५ शय्याको अस्पतालको सेवा शुरु गर्ने निर्णय गरेका हुन् । स्थानीयत तहमा अस्पताल संचालनको लागि ६४ करोड रुपैयाँ निकासा गरिएको छ । स्थानीयत तहमा संचालन हुने असपतालमा कम्तिमा एक…