समाचार « Khabarhub

ओलीको कदमविरूद्ध आन्दोलनमा जान कांग्रेस सभापति देउवालाई पौडेल पक्षको दबाब

काठमाडौँ- प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध तत्काल आन्दोलनमा जान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबामाथि दबाब बढाएको छ । पैडेल पक्षले केन्द्रीय समिति बैठकअघि अनामनगरमा छुट्टै भेला गर्दै सभापति देउवाविरूद्ध दबाब सृजना गर्ने रणनीति बनाएको हो । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा, प्रदिप पौडेलसहितका नेताहरूको…