समाचार Archives | Page 7458 of 8596 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि बैतडीमा सोमबारदेखि निषेधाज्ञा

बैतडी- कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि बैतडीमा सोमबारदेखि निषेधाज्ञा गरिने भएको छ । सोमबार राति १२ः०० बजेदेखि यही भदौ १४ गते राती १२ः०० बजेसम्म लागु हुने गरी आंशिक रुपमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएको र गौरापर्व पनि शुरु भएकाले भीडभाड हुन नदिन स्थानीय…