Live on
Your Voice, Your Power
काठमाडौँ – पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्वार्थसमूहको इच्छाबमोजिम काम गर्न नचाहेपछि र दबाब थेग्न नसकेपछि गत वैशाख ८ गते राजीनामा दिइन् । सार्वजनिक जानकारीका लागि भट्टराईले आफ्नो स्वास्थ्यलाई राजीनामाको कारण बताएकी थिइन् । चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घले आह्वान गरेको आन्दोलनकै बीचमा मन्त्रीले राजीनामा दिएपछि आन्दोलनरत शिक्षकहरू पनि रनभुल्लमा परे । तर, राजीनामापछि भट्टराईले सञ्चारमाध्यममा…