समाचार Archives | Page 7462 of 8603 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा स्थानीय तहले प्रदान गर्ने सेवा भदौ १५ गतेसम्म बन्द

काठमाडौं- काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गते सम्म बन्द गर्ने निर्णय गरेको हो। उपत्यका मेयर फोरमको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै…