Live on
Your Voice, Your Power
काठमाडौँ– ढुंगागिट्टी निकासीविरुद्ध परेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आगामी आर्थिक वर्षदेखि मापदण्ड अनुसारको ढुंगागिट्टी निकासी खुला गर्ने सरकारको तयारीविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा शुक्रवार सुनुवाइ हुन लागेको हो । बजेटमार्फत सरकारले ढुंगागिट्टी निकासी गर्ने कार्यक्रम ल्याएको…