समाचार « Khabarhub

विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै

जेरूसेलम- इजरायली गुप्तचर निकायले हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जनाएका छन् । उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने उनको परिवारले पुष्टि गरेको छ । इजरायली होस्टेज फ्यामिली फोरमका अनुसार, गत वर्ष अक्टोबर ७ मा किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको भिडियो इजरायली गुप्तचर इकाईहरूले प्राप्त गरेका छन् ।…