Live on
Your Voice, Your Power
कैलाली – १० वर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एकजना ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लम्किचुहा नगरपालिका– २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जेठ २७ गते दिउँसो घरमै मृत फेला…