समाचार « Khabarhub

गण्डकी प्रदेशमा कतै बाढीपहिरो कतै डुबान

पोखरा– असारको पहिलो दिन नै वर्षाले गण्डकी प्रदेशका सबैजसो जिल्ला प्रभावित भएको छ । २४ घण्टा भन्दा बढी समयदेखिको लगातारको वर्षाले कास्की, मनाङ, पर्वत, बाग्लुङ, नवलपरासी लगायतका जिल्लाहरू प्रभावित भएका हुन् । लगातार परेको वर्षाले नारायणी नदीमा पानीको बहाव उच्च भएको छ । नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले मंगलबार दिउँसो चेतावनीको सतह पार…