समाचार Archives | Page 7477 of 8620 | Khabarhub Khabarhub

मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला

मोरङ - मोरङको कानेपोखरी जंगलमा एक पुरूषको शव फेला परेको छ । कानेपोखरी –७, स्थित जंगलमा दहमा डुबेको अवस्थामा एक पुरूषको शव भेटिएको प्रहरीले जनाएको छ । उनी कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुली भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।