समाचार « Khabarhub

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा- रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ । संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले १५ लाख र शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट पाँच लाख गरी २० लाख दाखिला गरेको हो । 'राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ', प्रिन्सिपल जोशीले…