Live on
Your Voice, Your Power
भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा परी हालसम्म ५३८ जनाको शव बरामद गरिएको सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार अपराह्न ३ बजे अद्यावधिक गरेको विवरणअनुसार बाढीपछि ३३ देशका ६३२ जना विदेशी नागरिक प्रभावित भएकोमा १२१ जना फेला परेका छन्…