समाचार Archives | Page 7505 of 8631 | Khabarhub Khabarhub

नेपाल प्रहरीका ४९ एसपीकाे सरूवा, को कहाँ (सूचीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षक(एसपी)काे सरूवा गरेकाे छ। भदौ महिनादेखिको तलब, भत्त समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा एसपीहरुको सूची