Live on
Your Voice, Your Power
काठमाडौं– गुल्मीका कोरोना संक्रमित ४१ वर्षीषा पुरुषको शव ३१ घण्टापछि अस्पतालबाट उठेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार क्रिमसन अस्पताल, नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरेको हो । ‘जिल्ला प्रशासन कार्यालयको रेखदेखमा अस्पताल प्रशासन र नेपाली सेना र नेपाल प्रहरीले उनको शव व्यवस्थापन गरेको छ ।’ जिल्ला प्रहरी कार्यालय दुपन्देहीका प्रवक्ता…