समाचार Archives | Page 7525 of 8637 | Khabarhub Khabarhub

कोरोना भाइरस : ब्राजिलमा एकै दिन थपिए २२ हजार संक्रमित

काठमाडौं - साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २२ हजार संक्रमित थपिएका छन् । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा २२ हजार ३६५ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३३ लाख ४० हजार १९७ पुगेको छ । यस्तै एकै दिन ५८२ जनाको मृत्यु भएसँगै ब्राजिलमा…