Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको छ । आइतबार संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ६१ पुगेको हो । आइतबार अपराह्न प्राप्त २४ घण्टाको विवरणमा कास्कीका ८ जना, तनहुँका ४ जना तथा लमजुङ, बाग्लुङ्, मुस्ताङ र पर्वतका १/१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको…