Live on
Your Voice, Your Power
काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/८९ को वार्षिक बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा उच्च प्राथमिकतामा परेको छ । झापाको दमकमा ‘बहुतले बसपार्क’ सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्ट्याएइको छ । दमकमै गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज’ स्थापना गरिने भएको छ । दमकमै अन्तर्राष्ट्रिय स्तरको ‘मदन भण्डारी रङ्गशाला’ निर्माण गरी दुई वर्षभित्र सञ्चालनमा ल्याइने…