समाचार « Khabarhub

१० वर्षमा पनि निर्माण पूरा भएन १३ किलोमिटर सडक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशकमा पनि निर्माण पूरा नहुँदा यो बाटोको यात्रा कष्टकर बनेको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण निर्धारित समयमा काम पूरा नभएको हो । २०७३ साल जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको दैलेखस्थित मध्यपहाडी लोकमार्ग…