समाचार Archives | Page 7544 of 8457 | Khabarhub Khabarhub

नागरिकता विधेयकमाथि राज्य व्यवस्था समितिमा छलफल हुँदै 

काठमाडौं- नागरिकता विधेयकलाई अन्तिम रुप दिन संघीय संसदको राज्य व्यवस्था तथा शुसासन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा दुई वर्षदेखि अल्झिएको नागरिकता विधेयकलाई सकेसम्म सहमति र नभए प्रक्रियाद्धारा टुंगो लगाइने सांसदहरुले दाबी गरेका छन् । यस अघि हिजो सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपालमा विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि…