Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण तीव्र रुपमा फैलिएको भन्दै दुई गाउँमा सिलसमेत गरिएको छ । यस्तो अवस्थामा पनि प्रदेश राजधानी जनकपुरधाममा भीडभाड र मेलापात बन्द भएको छैन । निषेधाज्ञालाई अटेरी गर्दै मानिसहरु भीडमा मेलापात गर्ने क्रम अझै रोकिएको छैन ।…