समाचार « Khabarhub

स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल

गलेश्वर- बागलुङ जिल्लामा कोरोना सङ्क्रमण बढ्दो छ । कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनका बीच यथाशक्य काम गर्दै आएका छन् । यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन् । अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न…