समाचार Archives | Page 7546 of 8640 | Khabarhub Khabarhub

कोरोना संक्रमणले ७८ वर्षीया बृद्धाको मृत्यु भएपछि टेकुमा सिल

काठमाडौँ -  ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ । मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको  क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका - १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए । टेकुस्थित चल्खुकी ७८ वर्षीया महिलाको मृत्यु भएपछि…