समाचार Archives | Page 7553 of 8451 | Khabarhub Khabarhub

कोरोना भाइरस : २४ घण्टामा विश्वभर ६ हजार ५ सयभन्दा बढीको मृत्यु

काठमाडौं - साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा ६ हजार ५९२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४…