समाचार « Khabarhub

निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको निर्देशन

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्ल‌ंघन नगर्न निर्देशन दिएको छ । वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदान अघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । आज मात्रै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार तथा गृहमन्त्री…