समाचार « Khabarhub

एसईई र १२ कक्षाको परीक्षाको उपाय खोज्दै कार्यदल

काठमाडौँ– कोरोना महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनको उपाय खोज्न गठित कार्यदलले जेठ १५ गतेभित्र प्रतिवेदन पेश गर्ने भएको छ । समितिले परीक्षाबारे छलफल अघि बढाएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य दुर्गाप्रसाद अर्यालले बताए । उनी कार्यदलमा पनि सदस्य छन् । उनका अनुसार समितिले परीक्षा सञ्चालनबारे विद्यालय सञ्चालकहरू, प्रधानाध्यापकहरू,…