Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा बुधवार (आज) थप २५ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितहरु बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासी(पश्चिम)का रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन्। बाँकेमा मात्र आज ६ जनामा कोरोना संक्रमण देखिएको छ…