Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता कसैको सानो र ठूलो नहुने बताएका छन् । आजको संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रियताको सवालमा सबै राष्ट्र समान हुने बताए । उनले देशको राष्ट्रियताको सवालमा कसैले औला उठाउन नसक्ने बताए। प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । उनले हरेक राष्ट्रको आफ्नै…