Live on
Your Voice, Your Power
काठमाडौं - साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ११८ पुगेको छ । एकै दिन ७ हजार ९३८ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ८० पुगेको…