समाचार « Khabarhub

माधव नेपालसहित ८ नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौँ – नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका ८ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी…