समाचार « Khabarhub

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरेका थिए । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । तनहुँ उद्योग वाणिज्य सङ्घको…