Live on
Your Voice, Your Power
काठमाडौं- गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको ८ घण्टापछि स्वास्थ्य मन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीय पुरुषलाई क्रिमसन अस्पतालले बिहान ७ : १० बजे नै मृत घोषणा गरिसकेको भएपनि स्वास्थ्य मन्त्रालयले भने अस्पतालले मृत घोषणा गरेको ८ घण्टापनि उनको मृत्यु भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा…