समाचार « Khabarhub

नेपालमा ९० हजार नर्स चाहिनेमा ३५ हजारमात्रै, ३० हजार बेरोजगार

काठमाडौँ– नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हालसम्म नेपालमा ६२ हजार ७५ जना नर्सले लाइसेन्स प्राप्त गरेका छन् । त्यस्तै २०७७ चैत पहिलो हप्तासम्म ३५ हजार १६८ जना अनमी र ८४४ जना विदेशी नर्स गरी जम्मा नर्सिङ जनशक्तिमा ९८ हजार ८४ जना छन् । दर्ता भएका मध्ये करिब २० हजार नर्स विदेश गएको तथा करिब ५ हजार…