समाचार « Khabarhub

हत्या आरोपमा सर्लाहीमा एक जना पक्राउ

सर्लाही- एक साताअघि सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ईश्वरपुर नगरपालिका–१२ घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता…