Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल आउने चिनियाँ नागरिको संख्या वर्षेनी बढेसँगै उनीहरू अवैध गतिविधिमा संलग्न हुने क्रम पनि बढेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार नेपालमा गैरकानूनी रूपमा बस्ने चिनियाँ नागरिको संख्या हरेक वर्ष बढ्दै छ । नेपाल सरकारले सन् २०२० मा कानूनविपरीत काम गरेको आरोपमा २३३ जना चिनियाँलाई देश निकाला गरेको छ । यीमध्ये ४८ जना ‘ओभर स्टे’…