Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिस बिना अक्सिन ग्यास विक्री नगर्न ग्यास उद्योगीलाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो । मन्त्रालयको विपद् व्यवस्थापन एकाइ…