समाचार « Khabarhub

जसपाका नेताले कांग्रेस सभापतिलाई भने– हामी तटस्ठ बस्छौँ

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन् । देउवा निवास बुढानिलकण्ठमा आज भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने बताएका छन् । छलफलका लागि आफ्नो निवासमा बोलाएका देउवाले प्रधानमन्त्री…